Podcast भनेको के हो? Fancy सुनिन्छ, लाग्छ पनि। मलाई थाहा छैन, podcast के हो भनेर। कस्तो हुनुपर्छ अनि किन हुनुपर्छ? त्यो पनि थाहा छैन। सायद मैले साथीहरु भेट्ने छु। उनीहरूले मलाई podcast को essence बुझाइदिने छन्। अथवा हामी सँगै मिलेर यसको अर्थ खोज्नेछौं।