Radio Sindhu 105 MHZ

Abako Yatra EP-2


Listen Later

हामिले चौतारा सांगाचोकगढि नगरपलिका ११ स्थीत माझि समुदायको बसोबास रहेको भिमटार बस्तीमा  माझी समुदायमा अहिलेपनि बालबालिका नियमित स्कुल नजाने, बिचमानै स्कुल छाड्ने अर्थात ड््रप आउडको समस्या र स्कुल पढिरहेका किशोरीहरु विवाह गरेर जाने समस्या छ । विवाह पछि द्येरैले आफ्नो पढाईलाई निरन्तरता समेत दिन सकिरहेका छैनन् । यिनै विषयमा हामिले कार्यक्रम तयार पारेका छौ । 

...more
View all episodesView all episodes
Download on the App Store

Radio Sindhu 105 MHZBy Radio Sindhu