Radio Sindhu 105 MHZ

Abako Yatra ep-3


Listen Later

नमस्कार

नेपाल सरकारले हरेक नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य सेवा सम्बन्धी खर्च आकासिँदै गएको र क्यान्सर, हृदय रोग, चिनी रोग, मिर्गौला सम्बन्धी रोग जस्ता घातक रोगहरूको उपचार सम्बन्धी खर्च कतिपय अवस्थामा परिवारले धान्नै नसक्ने भएको हालको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले संविधान तः नागरिकको आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नै यो सेवा ल्याएको हो । स्वास्थ्य बिमा कार्यक्रम नागरिककै हितका लागि भए पनि यसको उचित प्रचार प्रसारको कमीले त्यति प्रभावकारी बन्न सकेको छैन ।यसै विषयलाई ध्यान दिदै हामिले कार्यक्रम निमार्ण गर्दछौ ।

...more
View all episodesView all episodes
Download on the App Store

Radio Sindhu 105 MHZBy Radio Sindhu