Radio Sindhu 105 MHZ

Abako Yatra EP-8


Listen Later

सिन्धुपाल्चोकमा वार्षिक साढे ५ हजार माथि मानिसहरु बैधानिक तरीकाले विदेशमा काम गर्न गईरहेका छन् । अवैधानिक रुपमा जिल्लाबाट विदेश जानेपनि उत्तिकै छन् । सिमित रोजगारी, न्युन आर्थिक स्थिती , उच्च गरीवि आदिका कारण वर्षेनि   श्रम बजारमा प्रवेश गर्नै गरेका छन् । मलेसिया, खाडि मुलुक, वहराईन ,कुवेत ,साउदि अरब ,ओमान जस्ता मुलुकमा जानेहरु सङ्रख्याको हिसाबले द्येरै छन् ।   तथ्याङ्रक हेर्दा विना सिप, विना जानकारी, विना तालिम द्येरै जना कामका लागि विदेश गएको देखिन्छ ।यसैकै कारण होला,  नेपालको काठमाडौ स्थित एरपोर्टमा दैनिक ३ देखि ५ जनाको शव आईरहेको हुन्छ ।  तसर्थ   विदेश जाने सोचमा रहेका सा्रेतालाई लक्षीत गर्दै  हामिले  तयार पारेको अंक ८ तयार पारका छौ ।

...more
View all episodesView all episodes
Download on the App Store

Radio Sindhu 105 MHZBy Radio Sindhu