Sign up to save your podcasts
Or
भेडापालक किसानका कुरा : भेडाको ऊन आम्दानीको स्रोत
सधैँ झैँ यसवर्ष पनि रुकुम पूर्वका भेडा गोठाला रुकुम पश्चिमको ठुलिदह पुगेका छन् ।
हिउँदमा लेकाली भेगमा हुने चिसो छल्न भेडाको बथान लिएर पुगेका उनीहरु कोही भेडाको रेखदेखमा व्यस्त छन् त कोही भेडाको ऊनका पहिरनहरु बनाउन खटेका छन् ।