Tanneri Dabali

भ्रष्टचारीका कुरा...$#!? | EP 7


Listen Later

आजको यो डबलीमा दीपज्योति , कैलाश  र नबिन  समृद्धिको  बाधकको  रुपमा  रहेको  भ्रष्टचार र भ्रष्टचारी आचरणको  बारेमा गफ गर्दै  हुनुहुन्छ |

‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari.

Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

...more
View all episodesView all episodes
Download on the App Store

Tanneri DabaliBy Tanneri Chaso