Sign up to save your podcasts
Or

यो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा दीपज्योति श्रेष्ठ र सुरेश बिडारी गफ गर्दै हुनुहुन्छ |
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
By Tanneri Chasoयो होम क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा दीपज्योति श्रेष्ठ र सुरेश बिडारी गफ गर्दै हुनुहुन्छ |