Tanneri Dabali

बिपत्तिमा; प्रदेश सरकार..? | प्रदेश ५ | COVID-19 | Home Quarantine Special | EP 20


Listen Later

यो होम  क्वारेन्टाइन विशेष डबली हो | आजको डबलीमा हामिले प्रदेश ५  सरकार को तयारी र त्यहा का नगरिकहरुको समस्याको बारेमा छलफल गरेका छौ । आजको डबलीमा  पाल्पा बाट किरण कौसल  र नबिन सिल्वाल गफ गर्दै छ्न ।

‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |

यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

Production Team: Nabin Silwal,  Ganesh Budhathoki and Suresh Bidari.

Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

...more
View all episodesView all episodes
Download on the App Store

Tanneri DabaliBy Tanneri Chaso