कालिन्चोक एफ एम

बन्दा बन्दिको लेखहरु : अंक ७७


Listen Later

कार्यक्रम : बन्दा बन्दिको लेखहरु

कार्यक्रम प्रस्तोता : सिर्जना खड्का

अंक : ७७

मिति : २०७७ असार २९ गते

आजको बसाइमा राजु बाबु श्रेष्ठ  को कथा कियान लाइ समाबेस गरेका छौ / यदि तपाइनी यो लकडाउनको बेलाको आफ्नो दैनिकी लेखेर पठाउन चाहनुहुन्छ भने यहि फेसबुकको मेसेजमा वा [email protected] मा इमेल गर्न सक्नुहुनेछ / तपाइको दैनिकीलाई हामि हरेक बेलुकी ८:३५ देखि ८:४५ बजे सम्म प्रसारण गर्नेछौ / तेसैगरी तपाइको दैनिकीलाई हामी कालिन्चोक एफ एम को वेबसाइटमा समेत प्रकासित गर्नेछौ ।।

...more
View all episodesView all episodes
Download on the App Store

कालिन्चोक एफ एमBy kalinchowk fm