Guff compani

चित्त-दुखाइ


Listen Later

नबोल्नु के! तिमी नबोल्नु। मेरो चित्त दुखाएर।

तिमीले यस्तै केही लेख्यौ। म्यासेन्जरमा!

**


सम्बन्धको डोरी तन्किदा तन्किदा छिन्ने बेलामा,

बोला/बोल पोला/पोल के’लाई गर्नु छ र?

तात्तीएर चिसीएका मन बोकेर?

**


तिमीले यस्तै केही लेख्यौ। म्यासेन्जरमा!

त्यहीबाट सुरु भयो, मौनताको मेरो हरफ।

**


एक छिन झगडा गर्नु पर्थ्यो।

मनमा गडेका खिल उखेल्नु पर्थ्यो।

नसके बरु रुनु पर्थ्यो एक छिन।

**


त्यस्तो केही भएन। म्यासेन्जरमा! अँह।

सबै भयो। सोचे जस्तो केही भएन, अँह!

...more
View all episodesView all episodes
Download on the App Store

Guff companiBy by neptoms