Daily News Brief | 3rd Magh 2081
- सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध शुक्रबार पूरक अभियोजन दर्ता गरिने
- ५ दिन मन्त्रालयको काम गर्न र २ दिन जनताका गुनासो सुन्न मन्त्रीहरूलाई कांग्रेस सभापतिको निर्देशन
- हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा, तीन महिनादेखि उत्पादन बन्द
- इजरायल र हमासबीच युद्धविराम सहमति, आइतबारदेखि १५ महिना लामो युद्ध अन्त्य हुने
- अमेरिकामा आइतबारदेखि बन्द गरिँदै टिकटक
- बलिउड अभिनेता सेफ अली खानमाथि चक्कु प्रहार, उपचार जारी