News Brief

Daily News Brief | 7th Magh 2081


Listen Later

Daily News Brief | 7th Magh 2081

  • संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरू हुने
  • स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य अभियुक्त छविलाल जोशी ५० लाख धरौटीमा हिरासतमुक्त
  • ३२ प्रतिशतले बढ्यो निर्यात व्यापार
  • विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री आरजु राणाद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता
  • डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिँदै, २ सय कार्यकारी आदेश जारी गर्ने तयारी
  • मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित
...more
View all episodesView all episodes
Download on the App Store

News BriefBy Ekantipur