Guff compani

दशैं, साथी र नयाँ नोट....


Listen Later

पहाड उक्लन्छु।  
नदी, ताल, झरना हेर्छु।  
उक्कालो छेउँवैको कुईनेटो नेरी हावाले सिट्टी बजाउछ। 
छुटी गएको उही पुरानो मित्र सम्झन्छु।  
नदिले आफ्नो बाटो आफै बनाउछ। 
रन-वन गर्छ। 
झरनाहरुबाट छुत्ती लगाउछ।  
उहिले कहिले प्रेममा परेको म?!  
तकिया छेऊ, मोबाईलको नियन्त्रित भोलुममा फुसफुसाउने उसको आवाज सुन्छु।  
धरो-धर्म आज पनि उसलाई खुब मिस गर्छु।  
पहाड उक्लन्छु।  
जङ्गल घुम्छु।  
रुखका हाँगा-बिगा बिचबाट चिहाउने सुर्य देख्छु। 
सत्ते उसलाई खुब मिस गर्छु।
...more
View all episodesView all episodes
Download on the App Store

Guff companiBy by neptoms