Sign up to save your podcasts
Or

E009 NRNA Election 2025 NRNA कस्को लागि? NRNA ले तपाईंलाई प्रतिनिधित्व गर्छ?
NRNA निर्वाचन 2025 नजिकिँदै गर्दा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको चासो घट्दै गएको छ। किन?
The Likeminded Podcast को यस एपिसोडमा,
🔹 NRNA को सुरुवात र उद्देश्य
🔹 नेपालीहरूको धारणा – विश्वास कि निराशा?
🔹 अष्ट्रेलियामा किन घट्दो चासो?
🔹 NRNA ले कसरी आफूलाई फेरि सान्दर्भिक बनाउन सक्छ?
📢 आफ्नो विचार कमेन्टमा लेख्नुहोस् – NRNA तपाईंलाई प्रतिनिधित्व गर्छ त?
✅ प्लग इन गर्नुहोस्, सुन्नुहोस्, सोच्नुहोस्।
📌 Subscribe गर्न नबिर्सनु होला।
By Sujan NeupaneE009 NRNA Election 2025 NRNA कस्को लागि? NRNA ले तपाईंलाई प्रतिनिधित्व गर्छ?