Utar Chadhav

Episode 2: Online Spacesका उतार चढाव


Listen Later

In our second episode, we talk about the ups and downs of online spaces.


Online spaces can bring us joy and connection when we feel sad and alone . We go on social media to share happiness with a wider audience. We laugh, we cry, we search, we play and so on. Going online and checking updates is often the first thing we do when we wake up, and last thing we do before bed. Simply put, online spaces are an extension of ourselves, our identities...


In this episode we try to navigate through several experiences online; ranging from sadness to happiness from a mental health well being stance.


You can listen to the 2nd episode now wherever you get your podcasts. Let us know how you feel listening to this episode.


दोस्रो एपिसोडमा हामी अनलाइन स्पेसको उतार चढावको बारेमा कुरा गरेका छौं।


हामी दुखी हुँदा अनलाइन स्पेसहरूमा प्रवेश गर्छौं ताकि हामी खुसी हुन सक्छौं। हामी खुसी हुँदा अनलाइन स्पेसमा प्रवेश गर्छौं ताकि हामी आफ्नो खुसीलाई धेरै माझ बाँड्न सकौं। हामी अनलाइन स्पेसहरूमा हाँस्छौं, रुन्छौं, खोज्छौं, खेल्छौं र यस्तै अन्य गतिविधिमा समय दिराख्छौँ। यो तथ्य हो कि हामी उठे पछि हामीले गर्ने पहिलो काम भनेको अनलाइन स्पेसहरूबाट अपडेट लिन्छौँ र हामी सुत्नु अघि हामीले गर्ने अन्तिम काम भनेको अनलाइन स्पेसहरूमा अपडेट लिनु हो। सरल रूपमा, अनलाइन स्पेसहरू हामी आफैंको विस्तारित संस्करणहरू भएका छन्।


यस एपिसोडमा हामी सोही विस्तारित संस्करण (अनलाइन स्पेसहरू)ले निम्त्याएको विविध अनुभूति मानसिक स्वास्थको लेन्स मार्फत नेभिगेट गर्ने प्रयास गर्छौं।


अब दोस्रो एपिसोड तपाईंले विभिन्न पोडकास्ट प्लाटफर्ममा सुन्न सक्नुहुन्छ। तपाइँलाई एपिसोड सुनेर कस्तो लाग्यो हामीलाई थाहा दिनुहोस्।


#UtarChadhav #OnlineSpaces #MentalHealthMatters


🌻🌿🍃🌱💛

...more
View all episodesView all episodes
Download on the App Store

Utar ChadhavBy Utar Chadhav