Radio Candid

गरिबीको संख्या बढ्दो


Listen Later

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा बहुआयमिक गरिबीको  सख्ंया अझै ४९ लाख बढी छ । यो कुल जनसंख्याको १७ दशमलब ४ प्रतिशत हो । शहरी क्षेत्रका जनताको आय स्तरमा क्रमिक सुधार आएको देखिए पनि ग्रामिण भेगका जनता अझै पनि चरम गरिबीको मारमा छन् । नेपाल सरकारले दिगो विकासको लक्ष्य लिएपनि उनीहरु आधारभूत सुख सुविधा पाउनबाट बञ्चित छन् । 

...more
View all episodesView all episodes
Download on the App Store

Radio CandidBy Radio Candid

  • 3
  • 3
  • 3
  • 3
  • 3

3

1 ratings