
Sign up to save your podcasts
Or
शिशिर आउछ,
पातहरु लिएर जान्छ।
उजाड बनाउछ।
फेरी,
पालुवा लिएर बसन्त आउछ।
हरियाली छाउछ।
कहिले घाम,
कहिले जून बन्छ, जीवन।
भै’गो कति सम्झनु उही पुराना कुरा।
लेट्स मेक अ ड्रिम…
एक दिन~~
मेरा सबै रहरहरु
तिमीलाई सुनाउनु छ।
एक दिन~~
निर्धक्क तिम्रा हातहरु समाउनु छ।
शिशिर आउछ,
पातहरु लिएर जान्छ।
उजाड बनाउछ।
फेरी,
पालुवा लिएर बसन्त आउछ।
हरियाली छाउछ।
कहिले घाम,
कहिले जून बन्छ, जीवन।
भै’गो कति सम्झनु उही पुराना कुरा।
लेट्स मेक अ ड्रिम…
एक दिन~~
मेरा सबै रहरहरु
तिमीलाई सुनाउनु छ।
एक दिन~~
निर्धक्क तिम्रा हातहरु समाउनु छ।