Godar Station

हिजो | आज | भोलि: कति कुरूप, कति सुन्दर ।


Listen Later

यो भाइरस त तिमीलाई ऐना देखाउन आएको फगत एक दुत मात्रै हो । 
तिमी निदगोलीको कुलतमा रहुन्जेल रामराज्य सपना मात्रै हो । तिमीले आफ्नो कर्म नगरुन्जेल, रामराज्य कल्पना मात्रै हो । चुनावमा तिमी आफैले दिएको मत आज यसरी तिमीलाई नै भतभती पोल्छ भन्ने तिमीले सायद कल्पना पनि गरेका थिएनौ । तिम्रो शक्ति भनेको तिम्रो मत र तिम्रो विवेक हो । विवेक हराएर होइन, जगाएर बाँच । यिनीहरूको यो भन्दा राम्रो मुक्ति सम्भव थिएन, हाम्रो मुक्तिका लागि यो भन्दा अर्को विकल्प थिएन ।
...more
View all episodesView all episodes
Download on the App Store

Godar StationBy Rajan Godar