Radio Pahichan

Interview with B P Bajgain


Listen Later

सार्विकतावादका जन्मदाता बि पी बजगाईलाई पुर्वोत्तर भारतमा पूर्व पत्रकार, साहित्यकार, राजनैतिक बुद्धिजीवी, कलाकार, फिल्म निर्माता, निर्देशक भनेर पनि चिनिन्छ । थुप्रै आयामहरूमा बाँचेका गोर्खा समाजका चिन्तक बी० पी० बजगाईं दार्जीलिंग अनि सिक्किमका वर्तमान प्रखर समाज सचेतक हुन् । उनले सिक्किमका पूर्व मुख्यमन्त्री स्व. नर बहादुर भण्डारीका राजनैतिक सल्लाहकारका रुपमा पनि काम गरे । उत्तर-पूर्वी भारत, भुटान अनि नेपालका राजनैतिक घटनाहरूका विश्लेषकको रूपमा पनि यो नाम परिचित छ । स्थानीय पत्रिकाका सुनचरी र अबमा उनका लेखहरु पढ्न पाईन्छ । उनीसित रेडियो पहिचानका लोक सफलले हालको गोर्खाल्याण्ड आन्दोलनबारे गरेको कुराकानी :
...more
View all episodesView all episodes
Download on the App Store

Radio PahichanBy Radio Pahichan