Sign up to save your podcasts
Or

आजको यो डबलीमा कैलाश न्यौपाने , गणेश बुढाथोकी र दीपज्योति श्रेष्ठ जान्नेलाई मात्र गन्ने हाम्रो शिक्षा प्रणालीको बारेमा गफ गर्दै हुनुहुन्छ |
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ramesh Shrestha and Kailash Neupane
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
By Tanneri Chasoआजको यो डबलीमा कैलाश न्यौपाने , गणेश बुढाथोकी र दीपज्योति श्रेष्ठ जान्नेलाई मात्र गन्ने हाम्रो शिक्षा प्रणालीको बारेमा गफ गर्दै हुनुहुन्छ |