
Sign up to save your podcasts
Or
देशमा चुनाव!
गाऊँमा सपना देखाउने
जादूगर आउछ।
रेल कुदाउछ।
पानी जहाज चलाउछ।
घर घरमा रोजगार,
मधेशमा धान!
जुम्लामा स्याउ फलाउछ।
नेता आफ्नो भाषणमा जादू चलाउछ।
मन जित्छ।
चुनाव जित्छ।
केही बर्ष मन्त्री पद पनि जित्छ।
तर उसले~
आफैले देखाएको सपनाको जादू जित्दैन।
फेरी देशमा चुनाव!
गाऊँमा उही पुरानो सपना देखाउने
जादूगर आउछ।
देशमा चुनाव!
गाऊँमा सपना देखाउने
जादूगर आउछ।
रेल कुदाउछ।
पानी जहाज चलाउछ।
घर घरमा रोजगार,
मधेशमा धान!
जुम्लामा स्याउ फलाउछ।
नेता आफ्नो भाषणमा जादू चलाउछ।
मन जित्छ।
चुनाव जित्छ।
केही बर्ष मन्त्री पद पनि जित्छ।
तर उसले~
आफैले देखाएको सपनाको जादू जित्दैन।
फेरी देशमा चुनाव!
गाऊँमा उही पुरानो सपना देखाउने
जादूगर आउछ।