Sign up to save your podcasts
Or

आजको यो बसाईंमा कोरोना कहरको बेला र अहिलेपनि रहेको स्वास्थ क्षेत्रको कुरा गर्ने छौँ । #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।
PRESENTER: Bimala & Nabin STORY NARRATOR: Shivnath SCRIPT: Sajana & Deepjyoti EDITING: yrb EFFECT & MIXING: Nabin
________________________
तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ ।
_________________________
By Tanneri Chasoआजको यो बसाईंमा कोरोना कहरको बेला र अहिलेपनि रहेको स्वास्थ क्षेत्रको कुरा गर्ने छौँ । #Tanneri #Dabali मा कोरोनाको बेला हामीले भोगेको भोगिरहेको विषयमा गफगाफ गर्ने छौ, आफ्नो तिता मिठा अनुभूतिहरू #Podcast मा समेट्दै छौँ ।