Radio Mukti Butwal

कार्यक्रम समय सन्दर्भ


Listen Later

कार्यक्रम समय सन्दर्भमा हामीले लुम्बिनी प्रदेश सभाका प्रदेश सभा सदस्य जानकी न्यौपानेसंग प्रदेश सभामा प्रवेश गर्दाको अनुभव , प्रतिबद्धता र राजनीतिमा महिलाको अवस्था र सहजताका बिषयमा बिशेष कुराकानी गरेका छौ ।
कार्यक्रम २०७९ चैत ६ गते बिहान ७:३० देखि ८ बजेसम्म रेडियो मुक्ति ९५.५ र रेडियो मुक्तिको वेवसाइट www.radiomukti.orgमा पनि सुन्न सक्नु हुनेछ ।

...more
View all episodesView all episodes
Download on the App Store

Radio Mukti ButwalBy Radio Mukti Butwal