Sign up to save your podcastsEmail addressPasswordRegisterOrContinue with GoogleAlready have an account? Log in here.
लेखेर भन्दा बोलेर तपाईका विचमा आउने मेरो मनशायले यो पडकाष्ट लिएर आएको छु । पुस्तक किन पढ्ने, कसरी पढ्ने, पुस्तक पढ्नाले के हुन्छ भन्ने कुरा गर्दा गर्दै केही प्रतिनिधि पुस्तकका वारेमा चर्चा गर्दैछु । ... more
FAQs about किताब चर्चा ( Kitab Charcha) Season 1:How many episodes does किताब चर्चा ( Kitab Charcha) Season 1 have?The podcast currently has 7 episodes available.
July 25, 2024#4 New and Updated Kitab Charcha (If We Burn: The Mass Protest Decade and the Missing Revolution by Vincent Bevinsभिन्सेन्ट बेभिन्स् को इफ वी बर्न: द मास प्रोटेष्ट डिकेड एण्ड द मिसिङ रिभोलुसन किताब संसारलाई परिवर्तन गर्न खोजेका हालैका विद्रोहहरूको कथा हो । २०१० देखि २०२० सम्म, मानव इतिहासको कुनै पनि अन्य समयमा भन्दा धेरै मानिसहरूले विरोधमा भाग लिएका थिए। तर यति धेरै विद्रोह हुँदापनि हामीले न्यायपूर्ण र लोकतान्त्रिक समाजहरूमा जीवन बिताइरहेका छैनौं। "इफ वी बर्न" एक ऐतिहासिक कार्य हो, जसले एक महत्वपूर्ण प्रश्नमा आधारित छ: यति धेरै जनआन्दोलनहरूले आफ्नो मागको विपरीत किन नतिजा ल्याउन सकेनन्? अरब स्प्रिंग भनिने घटनाबाट लिएर टर्कीको गेजी पार्क, युक्रेनको यूरोमाइदानदेखि चिली र हङकङका विद्यार्थी विद्रोहसम्म, प्रसिद्ध पत्रकार विन्सेन्ट बेभिन्सले सडक आन्दोलनहरू र तिनीहरूको परिणामहरूको स्पष्ट विवरण दिएका छन्। उनले चार वर्षको अनुसन्धान र विश्वभरि गरिएको सयौं अन्तर्वार्ताहरू, साथै ब्राजिलमा आफ्नै अनौठो अनुभवहरू प्रयोग गरेका छन्, जहाँ प्रगतिशील आन्दोलनको नेतृत्वमा भएको विरोधले चरम-दक्षिण सरकारको उदय गरायो जसले अमेजनलाई आगो लगायो। यहि सेरोफेरोमा बसेर हरि शर्माले यो किताब र पछिल्ला आन्दोलनको चर्चा गर्नु भएको छ ।...more28minPlay
July 25, 2024#3 किताब चर्चा (Social Origin of Dictatorship and Democracy))ब्यारिंटन बुर जुनियर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक थिए । उनको प्रशिद्ध पुस्तक "सोसल ओरिजिन अफ डिक्टेटर्स एण्ड डेमोक्रेसी" मा उनले विश्वका प्रमुख चार राजनितिक क्रान्तिहरु र प्रजातन्त्रका मोडल बारे उदाहरण सहित पुस्तकको चर्चा गरेका छन्. । किताब चर्चामा मैले यहि किताबका बारेमा मेरा भनाइ राखेको छु ।...more27minPlay
July 25, 2024#2 किताब चर्चा (Imagine Community-Reflection on Origin and Spread of Nationalism)यो किताबमा मैले कोर्नेल विश्वविद्यालयका एकजना चर्चित प्राध्यापक बेनेडिक्ट एन्डर्सनको इम्याजिन कम्युनिटी -रिफ्लेक्सन अन ओरिजिन एण्ड स्प्रेड अफ न्यास्नालिज्म भन्ने किताबको खासगरी राष्ट्रवाद भनेको के हो? यसको उदय र त्यसमाथिको प्रतिविम्बका बारेमा उदाहरण सहित चर्चा गर्दैछु ।यो पडकाष्ट मधु आचार्यले उत्पादन र सम्पादन गर्छन् ।...more27minPlay
March 20, 2020#3 किताब चर्चा (Social Origin of Dictatorship and Democracy))तेस्रो अंकमा मैले ब्यारिंटन मुर जुनियरको प्रशिद्ध पुस्तक "सोसल ओरिजिन अफ डिक्टेटर्स एण्ड डेमोक्रेसी" बारे चर्चा गरेको छु ।...more27minPlay
March 14, 2020#2 किताब चर्चा (Imagine Community-Reflection on Origin and Spread of Nationalism)यो अंकमा मैले प्राध्यापक बेनेडिक्ट एन्डर्सनको इम्याजिन कम्युनिटी -रिफ्लेक्सन अन ओरिजिन एण्ड स्प्रेड अफ न्यास्नालिज्म भन्ने पुस्तकको चर्चा गर्दैछु ।...more27minPlay
March 13, 2020#2 किताब चर्चा (Imagine Community-Reflection on Origin and Spread of Nationalism)यो अंकमा मैले प्राध्यापक बेनेडिक्ट एन्डर्सनको इम्याजिन कम्युनिटी -रिफ्लेक्सन अन ओरिजिन एण्ड स्प्रेड अफ न्यास्नालिज्म भन्ने पुस्तकको चर्चा गर्दैछु ।...more28minPlay
FAQs about किताब चर्चा ( Kitab Charcha) Season 1:How many episodes does किताब चर्चा ( Kitab Charcha) Season 1 have?The podcast currently has 7 episodes available.