Radio Candid

कोरोनाले थप बढायो मानसिक रोगी : रिपोर्ट


Listen Later

कोभिड १९ ले तेस्रो वर्षमा प्रवेश गरेसँगै विश्वभरीका मानिसमा मानसिक स्वास्थ्य समस्या पनि बढेको तथ्यांकहरुले देखाएका छन् । युनिसेफको पछिल्लो तथ्याङ्क अनुसार, विश्वव्यापी रूपमा ७ जनामध्ये कम्तिमा १ जना बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ ।  कोभिड १९ संक्रमण सुरु भएदेखि डर, चिन्ता लाग्ने, भोक निद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनता जस्ता मनोसामाजिक समस्या लिएर अस्पताल पुग्नेको सँख्या बढेको पाइएको छ ।  संक्रमणको आशंकामा अस्पताल या सामुदायिक क्वारेन्टाइनमा रहेकालाई यस्ता समस्याले गाँज्दै लगेको छ ।। 

...more
View all episodesView all episodes
Download on the App Store

Radio CandidBy Radio Candid

  • 3
  • 3
  • 3
  • 3
  • 3

3

1 ratings