PODS by PEI

लिलामणि पौडेलको विश्लेषणमा नेपालको कर्मचारीतन्त्र


Listen Later

#Ep.088

यस एपिसोडमा पि. ई. आईका सुशभ, पुर्व मुख्यसचिव लिलामणि पौडेलसँग नेपालको कर्मचारीतन्त्रको बारेमा संबादमा बस्नुभएको छ। पौडेलले आफ्नो लामो अनुभवका आधारमा, नेपालमा निजामती सेवाको विकास, यसका मूल्य-मान्यता, वर्तमान अवस्था र चुनौतीहरुको विमर्श गर्नुभएको छ भने उहाँहरुले यस विषयलाई नेपालको सङ्घीयता र निजामती सेवा ऐन लगायत सम्बन्धित विषयको सन्दर्भमा समेत केलाएर चर्चा गर्नुभएको छ।

लिलामणि पौडेलले विभिन्न सरकारी कार्यालयमा ३२ वर्ष सेवा प्रदान गर्नुभएको छ। यसअघि उहाँले नेपाल सरकारको मुख्य सचिव, चीनका लागि नेपाली राजदूत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काम गरिसक्नु भएको छ। पौडेल हाल काठमाडौं विश्वविद्यालयमा अध्यापन गर्दै  आउनुभएको छ र गृह प्रशासन अन्तर्गतको पूर्वसचिव, प्रहरी प्रमुख र प्राज्ञिक बिज्ञ सम्मेलित सुधार समितिको अध्यक्षता समेत गरिरहनु भएको छ।

If you liked the episode, hear more from us through our free newsletter services, PEI Substack: Of Policies and Politics, and click here to support us on Patreon!!   


...more
View all episodesView all episodes
Download on the App Store

PODS by PEIBy Policy Entrepreneurs Inc.