Radio Candid

मादलको संरक्षणमा विशेष जोड : रिपोट


Listen Later

नेपाली सांस्कृतिक लोकभाकासँगै घन्किने लोक बाजा मादल लोप हुँदै गएको छ । पछिल्लो समय विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछि मादलको महत्व कम हुँदै गएको छ । डिजिटल गीत संगीतका कारण मादल नै संकटमा पर्न थालेको हो । यसका साथै मादल बनाउने व्यवसायमा लागेका व्यक्तिहरु पेशाबाट विस्थापित हुने अवस्थामा पुगेपछि चिन्तित बन्न थालेका छन् । 

...more
View all episodesView all episodes
Download on the App Store

Radio CandidBy Radio Candid

  • 3
  • 3
  • 3
  • 3
  • 3

3

1 ratings