Sign up to save your podcasts
Or

अमेरिका सपनाले निम्त्याएको पिडा
अमेरिकाकाको नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गैरकानुनी रुपमा बसिरहेका आप्रवासीलाई फर्काउने निती लिएसंगै नेपालबाट बिभिन्न ठाउँबाट अबैध तरिकाले त्यहाँ पुर्याईएकाहरुमा त्रास पैदा भएको छ ।
लाखौं रकम दलाललाई बुझाएर अमेरिका पुगेका र पुग्दै गरेकाहरु स्वदेश फर्किने जोखिम बढेपछि स्वदेशभा भएका आफन्त चिन्ता र त्रासमा छन् ।
By Mahesh KCअमेरिका सपनाले निम्त्याएको पिडा