
Sign up to save your podcasts
Or


नेपालको संविधानमै महिलालाई आरक्षण दिइएको छ । नेपाली महिला पनि बाध्य छन् । आरक्षण लिन र आफ्ना अधिकार माग्नलाई । नेपाली समाजमा अधिकार माग्ने होईन संघर्ष गरेर लिनुपर्छ भन्ने मान्यता पनि रहीआएको छ । महिला समनाताको विषयमा पाँचखाल नगरपालिकाले गरेका पहलबारे उप-प्रमुख लक्ष्मी दनुवारसंगको कुराकानी ।
By Radio Namobuddhaनेपालको संविधानमै महिलालाई आरक्षण दिइएको छ । नेपाली महिला पनि बाध्य छन् । आरक्षण लिन र आफ्ना अधिकार माग्नलाई । नेपाली समाजमा अधिकार माग्ने होईन संघर्ष गरेर लिनुपर्छ भन्ने मान्यता पनि रहीआएको छ । महिला समनाताको विषयमा पाँचखाल नगरपालिकाले गरेका पहलबारे उप-प्रमुख लक्ष्मी दनुवारसंगको कुराकानी ।