(Nepali)
नुजीआंग नदी टंगुला हिमशृंखलाको दक्षिणी मोहडाको जिरेपाइजबाट उत्पत्ति भएको छ । यसको माथिल्लो भागलाई तिब्बतीहरूले “नाकु” भन्दछन्, यसको अर्थ कालो नदी हो । यो युन्नान प्रान्तको गंगशान क्षेत्रको क्विनाटंग तर्फ बग्छ; त्यहाँ पुगेपछि यसलाई चिनियाँ भ...