Share Onlinekhabar News
Share to email
Share to Facebook
Share to X
संवैधानिक निकायमा नियुक्तिका लागि हुने भागबण्डाबारे पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको विचार
ONLINEKHABAR PODCAST | By Gaurav Pokharel |
जस्तो कि कम्बोडियाको शान्ति प्रक्रियाका दौरान सन् २००९ देखि ६ वर्ष संयुक्त राष्ट्रसंघको विशेष प्रतिवेदक भएर पनि काम गरेका थिए । नेपाल भ्रमणमा रहेका प्रा.डा. सुवेदीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी
Text : https://www.onlinekhabar.com/2023/04/1294798
शोभराजले कानुनी लडाइँका लागि नेपाली–फ्रेन्च ट्रान्सलेटर खोज्दै पत्रिकामा विज्ञापन नै निकालेका थिए । त्यसमा निहिताले पनि दर्खास्त दिएकी थिइन् । आमा पनि कानुन व्यवसायी भएकाले उनलाई शोभराजले छाने । कुराकानीको दुई हप्तामै उनीहरु प्रेम सम्बन्धमा गाँसिएको निहिताले नै एक अन्तर्वार्तामा खुलाएकी छन् । थप - https://www.onlinekhabar.com/2022/12/1237056
प्रदेश सभा सदस्यको चयन, प्रदेश सरकार गठन, प्रदेश प्रमुखमा गरिएको अति राजनीतीकरण र प्रदेशको विकृत संसदीय अभ्यासमा कुनै दलले आफूलाई फरक देखाउन सकेनन् । यो पृष्ठभूमिमा संघीयताप्रति रुचि नराख्ने पार्टीले जनमत पाएपछि प्रदेश संरचनामाथि चासो र चिन्ता बढेको छ ।
अनलाइनखबरका सम्पादक वसन्त बस्नेत र विशेष संवाददाता सइन्द्र राईबीचको पडकास्ट ।
स्टोरीः https://www.onlinekhabar.com/2022/12/1234303
यदि कुनै शहरका लागि सधैं एउटै पहिचान काफी हुन्थ्यो भने जिरीका केशव जिरेलको होटल अहिले विदेशी पर्यटकले खचाखच हुन्थ्यो । मौसममा सगरमाथा आधार शिविर जाने पर्यटकको बजारमा ताँती लाग्थ्यो ।
जिरीका पूर्वमेयर टंक जिरेलको सम्झनामा एक दशकअघिसम्म पनि जिरी बजारमा विदेशी र तिनका भरियाका कारण बाटोमा दोहोरो हिंड्ने ठाउँ हुन्थेन । उनी भन्छन्, ‘त्यो डाँडामा कुइरे र तिनका भरियाको लस्कर साँच्चै हेर्नलायक हुन्थ्यो ।’
तर, ....
अनलाइनखबरका लागि गौरव पोखरेल र सागर चन्दको रिपोर्टः
भिडियोः https://www.youtube.com/watch?v=8rraliqpNYA
टेक्स्टः https://www.onlinekhabar.com/2022/12/1233318
PODCAST with Chief Election Commissioner by Krishna Gyawali
सशस्त्र द्वन्द्वकालमा गरेको ‘सफाया’बारे माओवादी अध्यक्ष प्रचण्डले बीबीसीलाई २०६३ भदौ २३ गते दिएको अन्तर्वार्ताको अंश ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाको विचार
The podcast currently has 20 episodes available.