FactCast

फ्याक्ट कास्ट Intro Trail


Listen Later

सूचना र जानकारी पाउने थुप्रै माध्यम छन् तर केहि पृथक र धेरै रोचक जानकारीको संगालो फ्याक्ट कास्ट ।।।
संजाल र बजारमा धेरै कुराको चर्चा हुन्छ , कति त हल्ला मात्र हुन्छन , तर सधै सत्य तथ्य दिने यो हो फ्याक्ट कास्ट ।।।
सदैव आवाजको माध्यमबाट तपाइको साथमा रहेको म प्रस्तोता समिर फेरी पनि पोडकास्ट को माध्यम बाट जोडिन आइपुगेको छु ।।
बिभिन्न रोचक जानकारी र तथ्यहरु तपाईलाई प्रदान गर्न ।।।
हरेक हप्ता नया शृंखला - फ्याक्ट कास्ट।।। सुन्न नछुटाउनु होला है ।।।।
साथै हाम्रो नया नया शृंखला अपलोड भएपछी तुरुन्तै थाहा पाउन च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला
...more
View all episodesView all episodes
Download on the App Store

FactCastBy Samir