Tanneri Dabali

प्लास्टिकको प्रयोग कम गर्ने कहिले...? | EP 6


Listen Later

आजको यो डबलीमा सुरेश बिडारी , बबिता  कुँवर र नबिन सिल्वाल   हामीले प्रयोग गर्ने प्लास्टिक  र यसको हानिको  बारेमा गफ गर्दै  हुनुहुन्छ |

‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् | डबलीमा गरिने गफहरुलाई हामी हरेक सोमबार  audio podcast को माध्यमबाट तपाईंहरु सामु ल्याउनेछौं |

यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुन्छ |

Production Team: Nabin Silwal,  Kailash Neupane and Suresh Bidari. 

Music:  Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7

...more
View all episodesView all episodes
Download on the App Store

Tanneri DabaliBy Tanneri Chaso