👉 पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ रहने भएको छ ।
👉 पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ ।
👉 वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले ठुलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।
Visit our website for more information: https://ganthan.com/