Gandaki News

(पोखरा समाचार) Pokhara News: January 8, 2020


Listen Later

👉पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित फिर्केखोलामा निर्माणको काम धमाधम नभएको प्रतिस्थानीयले गुनासो गरेका छन् ।

👉कास्कीको पर्यटकिय गाँउ ह्याङ्जाकोटमा मंगलबारदेखि पुषे पन्ध्रम तथा ल्होसार मेला सुरु भएको छ ।

👉 पोखराममा अर्को बन्जी जम्प पनि सञ्चालन हुने भएको छ । पोखरा १७ रातोपहिरामा बन्जी जम्प बन्दै गरेको छ ।

👉 पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।


Visit our website for more information: https://ganthan.com/

...more
View all episodesView all episodes
Download on the App Store

Gandaki NewsBy Gandaki News

  • 5
  • 5
  • 5
  • 5
  • 5

5

3 ratings