👉 नेपालमा कोरोना भाइरसको सन्क्रमित संख्या ५ #covid19
👉 सरकारले कोरोना जानकारी दिने नयाँ वेबपोर्टल शनिबार देखि सञ्चालनमा ल्याउने
👉 कोरोना रोकथाम अभियान, लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’
👉 पोखरा २० मा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा रोक
Pokhara news podcast by Ganthan.com