Gandaki News

(पोखरा समाचार) Pokhara News: October 16, 2019


Listen Later

👉 मंसिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तीब्र पारेको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचनको लागि अन्तिम नामावली प्रकाशन गरिसेको छ ।

👉  पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य सार्वजनीक भएको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो ।

👉 पोखरामा चीनिया पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल (एपीएफ) जितेको छ ।


Visit our website for more information: https://ganthan.com/

...more
View all episodesView all episodes
Download on the App Store

Gandaki NewsBy Gandaki News

  • 5
  • 5
  • 5
  • 5
  • 5

5

3 ratings