
Sign up to save your podcasts
Or


बिधालयमा अध्यनरत बिधार्थी कस्तो शिक्षण सिकाइको चाहाना राख्छन् होला त ?
बाल बिवाह र बाल बिवाहले बालीका शिक्षामा पारेको प्रभाब न्युनीकरण लागी भएका प्रयासका बारेमा तयार पारिएको कार्यक्रम चेतना
कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि स्थानिय तहले थालेका प्रयासकारे तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी
संघर्ष गरेर सफल भएका तथा अध्यन र पेशा ब्यबसायमा अब्बल बन्नु भएका महिलाहरुको संघर्षका कथा
कोरोना संक्रमितको पत्रकार रेखा शर्मा, हाम्रो पहँुच सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र जनक भण्डारीको अनुभव
डढेलो तथा आगलागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापन समिति र सामुदायिक वनले थालेको प्रयासबारे दाङका प्रमुख जिल्ला अधिकारी तथा विपत व्यवस्थापन समिति दाङका संयोजक दिर्घ नारायण पौडेल, तुलसीपुर उपमहानगरपालिका १२ मा रहेको शिवशक्ति सामुदायिक वनकाउपाध्यक्ष जागेश्वर भण्डारीसँगको कुराकानी
कोरोना भाइरसको संक्रमण सर्ने भएकाले घर बाहिर कोही पनि ननिस्कौँ ,यदि जानै परे सुरक्षाका मापदण्ड पालना गरेर मात्रै जाने गरौँ ।
लकडाउनको समयमा स्वशिएका युवासँग गरिएको कुराकानी
कोरोना भाइरस विरुद्धको खोप कस्ता नागरिकहरुले लगाउन मिल्छ र कस्ता नागरिकले लगाउन मिल्दैन र खोप लगाइसके पछि कारोना खोप लगाएका नागरिकहरुमा के कस्ता लक्षणहरु देखिन सक्छन् भन्ने विषयमा तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन विमल केसीसँगको कुराकानी । व्यक्तिपिच्छे फरकफरक लक्षण देखिन सक्ने हुनाले आत्तिनु हुदैन ।
विपत जति बेला पनि आउन सक्ने हुनाले विपतबाट बच्न पुर्व सावधानी अपनाएमा विपतबाट बच्न सकिन्छ ।
From the publisher's feed