Hollywood Khabar

Religion-धर्म


Listen Later

मेरो बुझाइ चाहिं कुनै पनि व्यक्ति या समुहले धारण गर्ने सत्य गुण या त्यसका कारण अरुलाई भलाइ हुने लोकसेवा हो। अरुको कुभलो गर्ने व्यक्ति धर्मी होइन। त्यसैले धर्मगरे पुण्य र धर्म नगरे पाप हुन्छ भनेको हो। यसर्थ समाजमा समाज नियन्त्रणको लागि धर्म आवश्यक छ। धर्म नमान्दा मानिस पापी हुँदै ज्यानमार पनि हुन्छ। कम्यूनिष्टहरुले धर्म मान्दैनन त्यसैले उनीहरुले मान्छे मार्छन।

...more
View all episodesView all episodes
Download on the App Store

Hollywood KhabarBy Krishna KC