Tour de Pokhara 201o opening ceremony by Madan Krishna & Hari Bamsa, शहरी प्रदुषणलाई न्युनिकरण गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्य सहित नेपालका विभिन्न ठाउँका साइकल यात्रीहरु टुर दि पोखरामा सहभागी भएका छन् । फ्रान्सबाट शुरु भएको टुर दि फ्रान्सको अवधारणालाई सिको गर्दै पोखरामा पनि टुर दि पोखराको पाँचौ सस्करणको भएको हो । https://ganthan.com/pokhara-news/tour-the-pokhara-cycle/amp/