Bodhisattava Swami Anand Arun

Satsang Ep 04 - बुद्ध बिषेश, किन मनाउने बिश्व ध्यान दिवस?


Listen Later

"सत्संग: आत्मरुपान्तरण र जीवन जगतका गहन विषयहरू"बोधिसत्व स्वामी आनन्द अरुणज्यूसँग जीवन उपयोगी कुराकानीहरू अब Spotify मा! यो कार्यक्रम नेपाली दर्शकहरूलाई विशेष ध्यानमा राखेर तयार गरिएको छ, जसमा जीवन, आध्यात्मिकता, र आत्मरुपान्तरणका गहन विषयहरू छलफल गरिन्छ।

 प्रसारण समय:


  • MEGA TV: हरेक शुक्रबार राति ९:३० बजे र हरेक बिहान ६:०० बजे


  • OmKar TV: आइतबार बिहान ११:३० बजे


  • FM Aadhyatma Jyoti 104.8 MHz: शुक्रबार राति ८:३० बजे र शनिबार बिहान ९:०० बजे


  • Khasyauli FM: शुक्रबार बिहान ५:१० बजे

 कार्यक्रम विवरण:


  • परिकल्पना तथा संरक्षण: बोधिसत्व स्वामी आनन्द अरुण


  • सहजकर्ता: सोविता सिम्खडा (माँ सान्तम् शलिला)


  • निर्देशन: निराजन भण्डारी


  • संयोजक: स्वामी आनन्द अर्हत


  • छायांकन तथा सम्पादन: माँ सन्जुक्ता र माँ बोधि छाँया

 Follow Swami Anand Arun:


  • Facebook: ⁠www.facebook.com/officialswamianandarun⁠


  • Instagram: ⁠www.instagram.com/swamianandarun⁠


  • Twitter: ⁠www.twitter.com/swamianandarun⁠

© Tapoban International Commune, Kathmandu, Nepalयो भिडियो Tapoban International Commune द्वारा अपलोड गरिएको छ। अन्य च्यानलहरूमा यसलाई प्रयोग गर्नु पूर्व अनुमति आवश्यक छ।🔗 Visit us: ⁠www.tapoban.com⁠



...more
View all episodesView all episodes
Download on the App Store

Bodhisattava Swami Anand ArunBy tapoban talks