Krishi Serophero

सेवानिवृत जीवनकाे सक्रियता || Him Prashad Bhattrai || S02 Ep 32


Listen Later

तीस वर्ष सम्म कृषि क्षेत्रलाई सेवा गरि सेवानिवृत हुनुभएका हिम प्रसाद भट्टराईसगंको अन्तरङ्ग कुराकानी कृषि सेरोफेरोको यस एपिसोडमा । सेवानिवृत भएपछिको उहाँको उर्जाशिल जीवन, अनुसन्धान र उधममा उहाँको लगाव र भट्टराईले संचालन गर्नुभएको डिभाईन अर्गानिक फार्म स्टे एण्ड रिसर्च सेन्टरबारे संक्षेप कुराकानी ।।

...more
View all episodesView all episodes
Download on the App Store

Krishi SeropheroBy Birendra Tiwari