Daily Devotion

सफल व्यक्तिका 5 स्वाभावहरु|| successful habits


Listen Later

सफल व्यक्तिका 5 स्वाभाहरु ||5 successful habits
1) “प्रार्थना सधैँ आनन्‍दित रहो। निरन्‍तर प्रार्थना गरिरहो। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो।”
— ‭‭१ थेसलोनिकी‬ ‭5:16-18‬‬
2) विश्वास निर्माण सन्देश सुन्नुहोस् Listen a faith building message "जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।"
- ‭‭रोमी‬ ‭10:17‬‬
"तर म सोध्‍दछु, “के तिनीहरूले सुनेका छैनन्‌?” निश्‍चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्‍वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्‍लो छेउसम्‍म पुगेका छन्‌।”"
- ‭‭रोमी‬ ‭10:18‬‬
3)Read book (Leader are a reader
"व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌।"
- ‭‭यहोशू‬ ‭1:8‬‬
4). तपाईंको सपना र लक्ष्यहरूको समीक्षा गर्दै Reviewing your dreams and goals
"तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।"
- ‭‭हितोपदेश‬ ‭16:3‬‬
5)Exercise
...more
View all episodesView all episodes
Download on the App Store

Daily DevotionBy Dailydevotion

  • 5
  • 5
  • 5
  • 5
  • 5

5

2 ratings