
Sign up to save your podcasts
Or


अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight
‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight
‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight
#PrakashSaput #Spotlight #KantipurSpotlight
आमाहरू सौतेनी हुँदैनन् : Spotlight
‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली कमजोर महिलाले मकलबाट पोलेको अण्डा निकालेर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् । यसअघि नजिक जान नदिइएकाले होला म आमा खोज्दै त्यहाँ पुगेको रहेछु !’
थोरै गुरु धेरै साथी : Spotlight
युवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पना शाह थारूका संघर्षमय ती दिनको सम्झना । आमाप्रतिको सम्मानमा शिवानी भन्छिन्, ‘धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’
दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight
छेवैमा सुसाइरहेको पाट्ने खोला र पाट्ने भञ्ज्याङ वनमा गुञ्जिरहेको झ्याँउकिरीको झ्याउरे भाकाले सांगीतिक माहोल बनाइरहेको हुन्छ । यही सांगीतिक माहोलमा रमाउँदै दैनिकी चलाउने जोहोमा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबा दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ ।
जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी र हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी आफ्नै छोरा हुन् भन्ने पाल्जेनलाई थाहा छ
आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा : Spotlight
सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी । सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको उपस्थिति अनिवार्य जस्तै हुने गरेको छ ।
From the publisher's feed
We unveil stories that matter, delving deep into diverse issues, fascinating topics, and the lives of remarkable individuals. Thought-provoking analysis to inspiring narratives, "Spotlight" shines…