Swechchha Recites- EP05 डाउन सिन्ड्रोमसहित जीवनको उकालो उक्लिरहेछन् प्रितम, जो बन्न चाहन्छन् 'वेटर'
यो कथा डाउन सिन्ड्रोम भएका प्रितम विश्वकर्मालाई प्रेम, धैर्य र विश्वासले सक्षम 'वेटर' बनाएको कथा हो। फरक शारीरिक एवं मानसिक अवस्था भएको छोरासँगै समाजसँग लडिरहेकी आमा धनकुमारी सुनार अनुभव गाथा हो।