Stories by Swechchha

Swechchha Recites- EP06 नवराज विक 'हत्या'को एक वर्ष, किन सकिन्न जातीय घटानभन्दा भिन्न चस्माले हेर्न?


Listen Later

२०७७ सालको जेठ १० गते नवराज विक र उनका अन्य ५ जना साथीलाई कुटीकुटी भेरीमा बगाइयो। अन्तर्जातीय 'प्रेम'कै कारण भएको त्यो हत्याकाण्डले नेपालमा दलितको अवस्था चित्रण गर्‍यो। तर, वर्ष दिन बित्दासम्म पनि पीडित न्यायका लागि रोइकराइ गरिरहेका छन्।
घटनाबारे बुझ्न पुग्दा लेखेको ब्लग, पडकास्टमा। यस अङ्कमा पीडित परिवारले भोगेको अन्यायदेखि, नवराजकी प्रेमिकाले सहनु परेको आघात, राजनीतिक खेल एवं रुकुमापश्चिम 'हत्याकाण्ड'बारे आफ्ना केही विचार।
...more
View all episodesView all episodes
Download on the App Store

Stories by SwechchhaBy Swechchha Recites