Radio Pahichan

The Identity Debate


Listen Later

हामीले रेडियो सञ्चालन गरेको पाचौं वार्षिकोत्सवको अवसर पारेर हामी पहिचानका विषयमा चासो राख्ने सानो समूहमा ‘हाम्रो पहिचान’ बारे बहस सुरु गर्‍यौं । त्यही बहसमा व्यक्त भएका विचारहरुलाई हामीले लेखनका रुपमा प्रस्तुत गर्न वक्ताहरुलाई निवेदन गरेका थियौं । हामीलाई प्राप्त भएका विचारलाई यहाँ संकलित गरिएको छ ।
यो संकलनको उद्धेश्य ‘हाम्रो पहिचान’को बहसलाई अभिलेखमा राख्न र यस विषयमा चासो राख्ने अरु धेरै साथीहरु माझ पुर्‍याउनु हो । हामीले बार्षिकोत्सव बहसमा धेरैलाई सहभागी गराउन संभव भएन । यही जर्नल मार्फत हामी यहाँहरु सबैलाई यो बहसमा सहभागी हुन निम्ता गर्दैछौं ।
बहस लिखितमा पढ्न डाउनलोड गर्नुहोस
बहस आवाजमा सुन्न
...more
View all episodesView all episodes
Download on the App Store

Radio PahichanBy Radio Pahichan