Sanaatana | सनातन

तमस्


Listen Later

'तमस्’ श्रव्यचिन्तन प्राथमिक रूपमा अन्धकारले ढाकिएको ब्रह्माण्डको चिन्तन हो । प्रकाशको उपलब्धताले तमोगुणलाई हटाउने काम मात्र गर्दछ तर वस्तुको स्वरूप प्रकाशले देखाएको होइन, त्यो त स्वयंप्रकाश हुने गर्दछ । यसै आलोकमा प्रकृतिलाई विश्लेषण गर्दा प्रकृतिमा त्रिगुणको अवस्थिति पाइन्छ । ती हुन् -सत्त्वगुण, रजोगुण र तमोगुण । सत्त्व गुणले देखाउने काम गर्दछ , रजोगुणले स्थित गराउँछ र तमोगुणले ढाक्ने काम गर्दछ । प्रकृतिमा भएका विषयहरूको सत्त्वगुण, रजोगुण र तमोगुणको आधारमा कसरी विचार गर्न सकिन्छ, जीवन र जगत्-लाई कसरी चिन्न सकिन्छ, यस श्रव्यचिन्तनको ध्येय रहेको छ । त्यसैले जीवन कसरी अन्धकाररूपी तमोगुणलाई हटाउँदै क्रियात्मक रजोगुणले प्रवृत्त हुँदै ज्ञानात्मक सत्त्वगुणलाई बढाउनका लागि हो भन्ने चिन्तन यस भागमा गरिएको छ ।



'Tamas' audio-contemplation is primarily the contemplation of the universe. The availability of light only removes the tamoguna, but the object is not shown by the light, it is self-illuminated. Analyzing Prakriti(nature) in this regard, one finds the existence of three Gunas in nature. These are Sattvaguna, Rajoguna and Tamoguna. Sattva Guna does the work of showing, Rajoguna does the work of positioning and Tamoguna does the work of covering. The goal of this audio-contemplation is -how to consider the issues in nature, how to recognize life and the world on the basis of Sattvaguna, Rajoguna and Tamoguna. Therefore, in this episode, the emphasis has been given in life to remove the dark Tamoguna and increase the cognitive Sattvaguna by inculcating the active Rajoguna.

...more
View all episodesView all episodes
Download on the App Store

Sanaatana | सनातनBy Kamalesh Dawadi