(Nepali)
1200 बर्ष भन्दा अघि हनी जातीका पुर्खाहरूले कोदालोमात्र प्रयोग गरेर युन्नानको युआनयांगमा रहेको आइलाओ हिमाल आसपासको अप्ठेरो जमिनलाई फराकिलो खेतीयोग्य जमिनको फाँट बनाए । यसो गरेर उनीहरूले त्यो फाँटको चारैतिर घेरिएका टेरेस वरिपरि एउटा पर्यावरणी...