Guff compani

टिकटकवाली**


Listen Later

मिलियन्स आफ हार्ट(लाईक)। थाउजेन्स अफ फलोअर्स। मैले उसको दोस्रो भिडियो हेरीसके पछि प्रोफाईल हेरेको थिए। @bini प्रोफाई आईडीमा उसको नेम थियो- bini on TikTok हो, तपाईले सहि पढ्नु भयो।बिनी अन टिकटक। मैले तेस्रो पटकमा सहि पढेको थिए। मैले त दोस्रो पटक सम्म बिनी अन फायर पढेको थिए। साँच्चै भन्नु पर्दा धेरै बेर सम्म मलाई बिनी द फायर अन टिकटक हुनु पर्ने लागि रह्यो। त्यति धेरै कलावती बिनीता थिई होला भन्ने मैले कल्पनामा त के, सपनामा पनि सोचेको थिएन। उसको नृत्य- अरे वाह! उसको लिपसिङ-अरे वाह!! उसको अभिनय- अरे वाह!!! एभ्रीथिङ्ग ईज प्रफेक्ट। मैले उसलाई त्यो भन्दा राम्रो ड्रेससेन्समा कहिल्यै देखेकै थिएन। जति जति भिडियो हेर्दै गए मलाई ऊ मैले सधै देखेकि बिनीता जस्ती कहीं लागेन। ऊ त टिकटकट स्टार थिई।
...more
View all episodesView all episodes
Download on the App Store

Guff companiBy by neptoms